कटारीमा स्कोरपियो दुर्घटना ५ जनाको मृत्यु

  • कार्तिक २, २०७७
  • ६७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ कार्तिक ः उदयपरको कटारीमा स्कोरपियो दुुर्घटना हुदा ५ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि वेदप्रसाद गौतमका अनुसार बा २०प ७१७१ नम्बरको स्कारपिओ गाडी सिद्धचरण राजमार्गको कटारी सडकखण्ड स्थित भदौरे भन्ने भीरमा खसेको हो ।

उनीहरुलाई विराटनगर पठाएको गौतमले जानकारी दिए । भारतमा काम गरेर भैरहवाबाट गाडी रिजर्भ गरि घर फर्किँदै गर्दा शनिवार राती १२ बजे गाडी दुुर्घटनामा परेको थियो ।

मृत्यु भएका अन्य दुइ ओखलढुँगाका ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की छन् । अन्य तीनको पहिचान खुल्न बाँकि रहेको प्रहरीले बताएको छ ।

उनीहरु भारतबाट काम गरेर दशैं मान्न घर फर्किएकाछन् ।

गाडीमा सवार अन्य तीन व्यक्ति घाइते भएका छन् । घाइते मध्ये चालक रुपन्देहीका २८ वर्षीय पवन खड्का गम्भिर छन् भने ओखल्ढुँगाको मानेभन्ज्याङकी २८ वर्षीय कुमारी सार्की र २२ वर्षीय कल्पना सार्की रहेका छन् ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic