धरान १५ की कोरोना संक्रमित वृद्धाको मृत्यु

  • कार्तिक २, २०७७
  • ६४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ कार्तिक ःवीपीमा वेड नपाएर घर फर्किएकी धरान १५ की ७३ बर्षीया वृद्धाको शनिवार साँझ करिब ५ बजेतिर मृत्यु भएको छ ।

धरान– १५ का वडाध्यक्ष नरेश इवारमले वृद्धाको मृत्यु भएको जानकारी दिएकाछन् ।

उनलाई संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा राखिएको थियो । शनिवार सास फेर्न गाह्रो भएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो । बेड खाली छैन भनेपछि अक्सिजन सिलिण्डर खोजेर घरमा नै ल्याएको मृतकका आफन्तलाई उद्धृत गर्दै वडाअध्यक्ष इवारमवताए । वृद्धाको घरमा नै मृत्यु भभएको थियो ।

अध्यक्ष इवारमका अनुसार मृतकका छोराहरु धरान ८ मा बस्छन् भने वृद्धा धरान १५ मा छोरीसँगै बस्दै आएकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेसनमा थिइन् ।

 

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic