धरानमा एक सचारकर्मी सहित ३५ संक्रमिण

  • वैशाख १८, २०७८
  • २०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ वैशाख ः धरानमा शनिवार थप ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमिणहरु मध्ये एकजना संचारकर्मी पनि रहेको धरान उपमहानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार थप भएसँगै धरानमा १९० हाराहारीमा सक्रिय संक्रमित पुगेको छन् ।

मेहताका अनुसार संक्रमित मध्ये एक दर्जन हाराहारी मात्र कोभिड अस्पतालमा लगिएको छ भने अन्य होम आइसोलेसनमा रहेकाछन्

 

 

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic