सुनसरीमा निषेधाज्ञाको समय वैशाख ३१ गतेसम्म थप यातायात क्षेत्रको जोरविजोर प्रणाली समेत हट्यो ।

  • वैशाख २१, २०७८
  • ३,०१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० वैशाख ः जिल्ला भित्रमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै जानथालेपछि जिल्ला प्रशासन कार्यालय सुनरीले मंगलवारबाट पूर्ण निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यलयले मंगलवार सूचना जारी गरी आजका मितिबाट बैशाख ३१ गते सम्मकालागी पूर्ण निषेधाज्ञा जारी गरेको हो ।

nisadhaaz photo 1

photo 2

प्रशासन कार्यालयले यस अघि जारी गरेको यातायात सञ्चालनको जोर बिजोर प्रणालि सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ ।

यस अघि भएको वैठकले ११ वजेसम्म संञ्चालन गर्न दिएको खाद्यान्न लगायत अत्यावश्यक बस्तुका पसलहरू संञ्चालन गर्ने समयअवधी १ घण्टा घटाएर १० बजे सम्म मात्र संञ्चालन गर्न दिने निर्णय भएको कार्यालयले जनाएको छ ।

बैठकले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा हिडडुल गर्न समेत रोक लगाइएको जनाएको छ ।

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic