भोलीबाट विजयपुर अस्पतालमा कोविडको उपचार शुरु हुदै

  • जेठ ५, २०७८
  • ५७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ जेठ ः धरानको एकमात्र नीजिस्तरको अस्पतालको रुपमा रहेको विजयपुर हस्पिटलले २० बेडको क्षमताको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ ।

भोलीबाट सञ्चालन गर्न अन्तिम तयारी भएको अस्पताल प्रशासनले जनाएको छ ।

नेपाल सरकारले प्रत्येक अस्पताललाई कोविड अस्पताल वनाउन निर्देशन दिएको थियो । सोही अनुसार २० बेडको कोभिड अस्पताल सञ्चालन गर्न लागिएको हो ।

विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी पुरा भएकोले भोलीबाट सञ्चालनमा ल्याउन लागिएको धरान उपमहानगरका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

उनका अनुसार उपमहानगरपालिकाले सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय गर्नेछ ।

विजयपुर हस्पिटलका अस्पताल निर्देशक प्रभाव खतिवडाले विहीबारदेखि २० बेडको कोभिड अस्पताल सञ्चालन हुने जानकारी दिए ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic