बुधबारदेखि सेवा छाड्ने बीपीका चिकित्सकहरुको चेतावनी

  • साउन १६, २०७८
  • २,०६६ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१६ साउन ः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिती सुधारका लागि आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबारदेखि सेवा वन्द गर्ने चेतावनि दिएको छ ।

र्संघर्ष समितिले धरानको वुधवार आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै अस्पतालको सेवा बन्द गर्ने चेतावनी दिएको हो ।

उनीहरुले बुधबार भित्र पनि प्रतिष्ठानको समस्या समाधान नगरे प्रतिष्ठानको सेवामा हाजिर नहुने जानकारी गराएकाछन् ।

शुक्रबार आन्दोलन गरेको ४७ औं दिन पुग्दा यहाँको समस्या सदनदेखि सडकसम्म पुग्यो तर समाधानका लागि भने हालसम्म कतै पहलकदमी नभएको उनीहरुको भनाई रहेको छ ।

सरकार चुप लागेर बसेकै कारण आन्दोलनरत चिकित्सकहरु ७२ घण्टे अल्टिमेटम दिदैं सुधार्न चेतावनी दिएका हुन ।

सो अवधिमा पनि माग पुरा नभए आकस्मिक सेवा लगायत कोविड अस्पतालको समेत सेवा छोडने थप चेतावनि दिएकाछन् ।

आन्दोलनबाट हुने क्षतिको सवै जिम्मेवारी स्वयम सरकार र प्रतिष्ठानका पदाधिकारीहरुले लिनुपर्ने र्संघर्ष समितिका सदस्य अमृत जैशीले चेतावनि दिएकाछन् ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic