सुजुकीको मोटरसाइकल उपहार धरानका पलिखे दम्पत्तिलाई

  • असोज २३, २०७८
  • ४,३९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ असोज ः सुजुकी व्राण्डको स्कुटर खरीद गर्दा लक्की ड्र मार्फत निश्चल पलिखे र श्रीमति पुजा ताम्राकारले मोटरसाइकल उपहार पाएका छन् ।

ताम्राकारले नवदुर्गा अटो प्यालेस धरान ८ असोज ११ गते सुजुकीको एक्सेस स्कुटर खरिद गरेकी थिइन् ।

दशैं आयो, उमंग छायो अफर अन्तर्गत लक्की ड्र कुपनमार्फत उनले मोटरसाइकल उपहार पाएका थिए ।

नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरिद गरेका ग्राहकहरुमध्ये लक्की ड्र कुपनमार्फत हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने गरेको नवदुर्गा प्यालेसका सञ्चालक दुर्गा भुजेलले जानकारी दिएकाछन् ।

सोही कार्यक्रम अन्र्तगत शुक्रबार गरिएको लक्की ड्र मा नवदुर्गाबाट स्कुटर खरिद गरेकी ताम्राकारले मोटरसाइकल उपहार पाएकी हुन् ।

लक्की ड्र मार्फत उपहार पाएको मोटरसाइकल शनिबार नवदुर्गा अटो प्यालेसले पलिखे दम्पत्तीलाई अटोप्यालेसमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरे, नवदुर्गाका प्रोपाइटर दुर्गा भुजेल लगायतले चाबी हस्तान्तरण गरेका थिए ।

पलिखे दम्पत्तीले सोच्दै नसोचेको उपहार प्राप्त भएको भन्दै खुशी लागेको प्रतिक्रिया दिएका थिए ।

नवदुर्गाका प्रोपाइटर भुजेलका अनुसार २ लाख ६३ हजार ९ सयको स्कुटर खरिद गर्दा पलिखे दम्पत्तिले ३ लाख २९ हजार ९ सयको इन्टुडर मोटरसाइकल उपहार पाएका छन् ।

सो मोटरसाइकल १५० सिसिको भएको र सुजुकीको उत्कृष्ट उत्पादनमा पर्ने पनि बताए ।सुुजुकीले यो अफर मुलुकभर सञ्चालन गरेको छ ।

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic