धरानका फ्लेक्स प्रिन्ट व्यवसायीहरु संगठित

  • मंसिर १५, २०७८
  • १,७२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१५ मंसिर ः व्यवसायिकहरुको हक हितको लागि कार्य गर्ने उदेश्यले धरानका सञ्चालित फ्लेक्स प्रिन्ट व्यवसायीहरु संगठित वनेकाछन् ।

धरानमा रहेका व्यवसायीहरुको मंगलवार भएको भेलाले भोला श्रेष्ठको अध्यक्षतामा धरान फ्लेक्स प्रिन्टर्स एशोसिएसन अफ धरान गठन गरीएको हो ।

समितिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सुमन श्रेष्ठ,देवचन्द्र सिवाकोटी,भरत श्रेष्ठ र सजन बज्राचार्य रहेकाछन् ।

त्यसैगरी समितिको सदस्यहरुमा सुमन शाक्य,लोकेन्द्र श्रेष्ठ,दिनेश श्रेष्ठ र गजेन्द्र मुखिया रहेकाछन् ।

वैठकले संस्था दर्ताका लागि गजेन्द्र मुखियको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ जसको सदस्यमा भोला श्रेष्ठ र देवचन्द्र शिवाकोटी रहेकाछन् । समितिले सेवाग्राहीको हितलाई ध्यानमा राखी सेवाको .दररेट समेत समायोजन गरेको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic