भ्याट १६ र भगवति मार्ग विजयी

  • पुस २, २०७८
  • ३,५०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ पुष ः धरानमा जारी वडाध्यक्ष कपको दोस्रो दिनको खेलमा भ्याट १६ क्लव र भगवति मार्ग विजयी भएकाछन् ।

दोस्रो दिनको पहिलो खेलमा भ्याट १६ भेट्रान ले शिलनसिल क्लब लाई १–० गोल अन्तरले पराजित गरेको थियो भने खेलको म्यान अफ दि म्याच भ्याट १६ का खगेन लिम्बु घोषित भएका थिए ।

त्यसैगरी दोस्रो खेलमा भगवती मार्गले प्रगति युवा क्लबलाई ४–२ गोल अन्तर ले पराजित गरेको छ भने खेलको म्यान अफ दि म्याच भगवती मार्गका अमर श्रेष्ठ बन्न सफल भएका थिए ।

खेलको म्यान अफ दि म्याच थुलुङ् हार्डवेर धरान १६ ले सौजन्य गर्दै आएको छ ।

भोलि को पहिलो खेल मुस्कान क्लब विरूद्व योङ्ग वोईज एफसि र देस्रो खेल जोरसखुवा क्लब विरूद्व सुम्निमा क्लबबीच हुने आयोजकले जनाएको छ ।

3 1 1 2 4 6 2 final 2

धरान १६ नं वडाको संयोजक तथा फोकस १६ क्लवको आयोजनामा धरान रंगशालामा प्रतियोगिता जारी रहेको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic