तेस्रो दिनको खेलमा दुइ क्लव विजयी

  • पुस ३, २०७८
  • १,६८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ पुष ः धरान रंगशालामा जारी वडाध्यक्ष कप अन्र्तगत तेस्रो दिनको पहिलो खेलमा मुस्कान क्लबले योङ्ग वोईज क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

विजेता टिमका तर्फबाट वडा भन्दा वाहिरका खेलाडीलाई खेलाएको उजुरी परेपछि पूर्व सहमति वमोजिम विजेता टिमलाई खारेजी गरी योङ वोइज क्लवलाई नै अर्को खेलमा अघि वढाइने भएको छ ।

267577461_972445280007119_5338401411247449529_n

मुस्कान क्लब ले धरान १६ नम्वर वडा वाहिरको खेलाडी खेलमा खेलाईएको प्रमाणित भएकाले पहिले नै खेल नियम अनुसार खेलाउन नपाउने यदि खेलाईएमा स्वत टिम बाहिरिने छ ।

अनुसार विजेता योङ्ग वोईज क्लब विजेता घोषित गरिएको छ । पहिलो खेलको म्यान अफ दि म्याच मुस्कान क्लबका प्रभु राई भएका थिए ।

दोस्रो खेलमा जोरसखुवा क्लबद्वारा सुम्निमा क्लब ३–० गोल अन्तरले जित हासिल गरेको छ ।

दोस्रो खेलको म्यान अफ दि म्याच जोरसखुवा क्लबका खुसिमान लिम्बु बन्न सफल भएका छन ।

प्रत्येक खेलको म्यान अफ दि म्याच थुलुङ् हार्डवेर धरान १६ ले सौजन्य गर्दै आएको छ ।

भोलिको पहिलो खेल डाङ्डुङ्गे क्लब विरूद्व भगवती मार्ग र दोस्रो खेल विकास टोल क्लब विरूद्व योङ् वोईज क्लबबीच हुने आयोजकले जनाएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic