यमाहाको २० प्रतिशत डाउनपेमेन्टमा नै लोन मेला

  • असोज १२, २०७९
  • ३,५५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असोज ः यमाहा कम्पनीको आधिकारीक विक्रेता विजयपुर ट्रेडर्स कम्पनी धरानले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी यमाहा लोन मेलाको आयोजना गरेको छ ।

कम्पनीले वजारमा आर्थिक मन्दी आइरहेको अवस्थामा ग्राहकहरुलाई सेवा दिने उदेश्यले यमाहा कम्पनीको कुनैपनि मोटरसाईकल वा स्कुटी खरीद गर्नको ग्राहकलाई सुविधा दिने उदेश्यले यो मेलाको उदेश्य रहेको मेला सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् ।

मेला असोज ११ गतेदेखि १७ गतेसम्म धरानको छाताचौंक स्थित जिएस मार्केट अगाडीको खाली चौरीमा सञ्चालन भईरहेको खतिवडाले वताएकाछन् ।

यो मेलामा सेवा लिने ग्राहकहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमा नै आफूले खरीद गर्न चाहेको गाडी खरीद गर्न सक्ने सुविधा रहेको खतिवडाको भनाई रहेको छ । यो सुविधा नेपालमा नै पहिलो भएको खतिवडाको दावी रहेको छ ।

पैसा अपुग भएर गाडी खरीद गर्नको लागि समस्यामा परेका ग्राहकहरुलाई मध्यनजर गरेर यो सुविधा प्रदान गरीएको उनको भनाई रहेको छ । उनले भने–केही पैसा तर पुरा पैसा नहुदा गाडी किन्ने चाहाना अधुरो नै हुने गर्दछ त्यसैले हामी ग्राहकको चाहाना पुरा गर्न यो योजना अघि सारेका छौं ।

यो योजना अन्तर्गत FZ 16,६४ हजार सातसय असी, FZDd६९ हजार पाचसय असी, Saluto125 ४९ हजार ८८०, SZRR ५४३८०, RayZrFI ५६ हजार ३ सय ८० RayZ113 को लाई ४३ हजार ९ सय असी र Fasino 125 लाई ५३ हजार ५सय ८० रुपैया डाउनपेमेन्ट गरी खरीद गर्न सकिने व्यवस्था रहेको छ ।

फाइनान्स मार्फत गाडी खरीद गर्दा सवै कागजात पुरा भएको अवस्थामा ३० ्मिनेटमा नै फाइनान्सको प्रकृया पुरा गरीने सुविधा रहेको मेला संचालक खतिवडाले जानकारी दिएकाछन् ।

यो फाइनान्स स्किम धरान स्थित यमाहाको आधिकारीक विक्रेता विजयपुर ट्रेडस धरान–८ भोटेपुलमा उपलव्ध हुनेछ ।

 

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic