राष्ट्रपति विद्यादेवी भण्डारी आज धार्मिकस्थलहरुको दर्शन गर्न धरान आउने

  • माघ १, २०७९
  • ५४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ माघ ः राष्ट्रपति विद्यादेवी भण्डारी आज माघ १ गते सङ्क्रान्तिको अवसर पारेर धरान आउने भएकी छन् ।

राष्ट्रपति भण्डारी पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र मन्दिरको दर्शन अवलोकन धार्मिकस्थलहरुको दर्शन एवं पूजा अर्चना गरिने गरि भ्रमण हुन लागेको हो ।

आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उनी केहीबेरमा काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र आउने र त्यसपछि अन्य धामको दर्शन तथा पूजामा लाग्ने समेत राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic