नोबेल एकेडेमीको खेलकुद सप्ताह सम्पन्न (फाेटाेफिचर)

  • माघ १०, २०७९
  • ६,२७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर 

धरान । धरान-११ स्थित नोबेल एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । माघ ५ गते देखि सञ्चालित खेल सप्ताह आज सम्पन्न भएको छ । खेल सप्ताहको समापनपछि मंगलबार औपचारिक समारोहबीच विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

पुरस्कार वितरण समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल रविन न्यौपानेले विद्यार्थीको चौतर्फी बिकासका लागि किताबी ज्ञानसंगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई विद्यालयले प्राथमिकता दिंदै आएको बताउनु भयो ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको प्रिन्सिपल न्यौपानेको भनाई छ । स्पोर्ट्स मिटमा कक्षा नर्सरीदेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिएको स्कूलले जनाएको छ ।

विजयी खेलाडिहरुलाई विद्यालयका संस्थापक सदस्यहरूले विजेताहरुलाई मेडल, प्रमाणपत्र, पेन्सिल तथा शिल्ड वितरण गरेको थियो ।

खेलकुदमा हट पोटेटो,चकलेट रेस,म्युजिकल चेयर, बुक ब्यालेन्स, टर्निङ द ग्लास, बर्सट द ब्यालुन, पुल द टेल, मार्बल रेस,चुज द कलर पेपर, बिस्कुट रेस, कपि इन द ब्याग , फिल इन द बास्केट, फिल इन द बास्केट, म्याथम्याटिक्स रेस, ब्यालुन द ब्यालेन्स, अयारेन्ज द सेप, सपरेट द ग्रेन्स्, चुज द कलर्स, क्यारि योर्स फेन्डर्स, ब्यालुन ब्यालेन्स्, छात्र फुटसल, छात्रा फुटबल, छात्र ब्याटमिन्टन,छात्रा ब्याटमिन्टन भएको थियो ।

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic