डिपि विलिभर्स स्कुलमा गणित ल्याव संचालनमा

  • वैशाख १२, २०८०
  • ७,४४५ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१२ वैशाखः डिपि विलिभर्स इङ्लिस स्कुल धरान ५ मा यसै शैक्षिक सत्रबाट गणित प्रयोगशालाबाट पढाई हुने भएको छ ।

विगत १९ वर्षदेखि संचालन हुदै आएको सो स्कुलले यस वर्षदेखि गणित प्रयोगशाला संचालन गर्दै पढाई शुचारु गर्ने भएको हो ।

विद्यार्थीहरुलाई गणित प्रयोशशाला (म्याथ ल्याव)बाट प्रयोग गरेर पढाउदा विद्यार्थीहरुलाई वुझ्न र शिक्षण सिकाई प्रभावकारी हुने भएकोले यो ल्याव संचालनमा ल्याएको स्कुलका प्रिन्सिपल सन्जिव वान्तवाले जानकारी दिएकाछन् ।

news photo final

स्कुलमा समय सापेक्ष नया प्रविधिको सिकाईलाई भित्र्याउदै सिकाई प्रभावकारी वनाउदै लगिने प्रिन्सिपल वान्तवाको भनाई रहेको छ ।

स्कुलमा वालमैत्री,प्रविधि मैत्री, वातावरण मैत्री शैक्षिक वातावरण रहेको वताउदै अभिभावकलाई निश्चिन्त ढंगले छोरा छोरीलाई भर्ना गराउन वान्तवाले आग्रह गरेकाछन् ।

आफ्नो स्कुलमा विद्यार्थीहरुले शिक्षक विद्यार्थीको रुपमा मात्र नभएर पारीवारीक मैत्री स्वच्छ वातावरणमा पढने अवस्था रहेको र वालमनोविज्ञान अनुसार पढाइने भएकोले पनि विद्यार्थी र अभिभावकको स्कुलमा रुचि वढने वान्तवाले वताए ।

अभिभावक यस स्कुलमा पढाउनका लागि आतुर हुनुहुन्छ अभिभावकको आर्कषण पनि वढदै जान थालेको छ ।
यसै वर्षदेखी कक्षा ९ संचालन हुदैछ क्रमस वढाउदै लगिने वान्तवाले जानकारी दिएकाछन् ।

news photo 2 3 news phtoto = 3

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic