होलील्याण्डमा सुनसरी मै पहिलो पटक विद्युतिय निर्वाचन

  • जेठ ६, २०८०
  • २,७२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६जेठ ः होलील्याण्ड इन्टरनेशनल स्कुल धरान–ले शुक्रवार डिजिटल निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुलले सुनसरी जिल्लामा नै पहिलो पटक विद्यालयस्तर डिजिटल निर्वाचन प्रणाली गरेको हो ।

विद्याथीैहरुलाई आधुुनिक तथा प्रविधि मैत्री शिक्षा प्रदान गराउने उदेश्यले पाठ्यक्रमसंगै आधारीत भएर सिकाईलाई प्रभावकारी वनाउने र बालबालिकालाई यस्ता क्रियाकलापमा अभ्यस्त गराउने उदेश्यले यो कार्यक्रम आयोजना गरीएको विद्यालयका एकेडेमिक प्रिन्सिपल कृष्ण नेपालले वताए ।

उक्त मतदान कार्यक्रमबाट प्रत्येक हाउसबाट कप्तान र उपकप्तानहरु निर्वाचित भएका थिए ।हेड ब्वाई र हेड ग्रल पनि निर्वाचित भएका थिए ।

कक्षा ४ देखि कक्षा १० सम्मका छात्र छात्राहरुबाट मतदान गरीएको उक्त निर्वाचनमा हेडब्वाई तर्फ २०५ मत ल्याई कक्षा १० का अभिषेक लिम्वुु निर्वाचित भएका थिए भने हेड ग्रल तर्फ १६५ मत प्राप्त गरी कक्षा १० कै कुसुुम राई निर्वाचित भएकी थिइन

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic