जनता क्याम्पसको संचालक समिति निर्वाचनमा गठवधनलाई चुनौति दिदै स्वतन्त्रबाट ३ निर्वाचित

  • साउन २१, २०८०
  • १,३१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
इटहरी,२१ साउनः जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समितिको शनिवार भएको निर्वाचनमा दलीय गठवधनका उम्मेद्धारहरुलाई पराजित गर्दै तीन जना स्वतन्त्र उम्मेद्वार निर्वाचित भएकाछन् ।

अध्यक्ष सहित १३ जना निर्वाचित हुने सो निर्वाचनमा दलीय गठवन्धनका उम्मेद्वारलाई पराजित गर्दै ३ जना स्वतन्त्र उम्मेद्वारहरु विजयी वनेका हुन् ।

स्वतन्त्रबाट निर्वाचित हुनेहरुमा कुलबहादुर कार्की,उर्मिला देवि कट्वाल र गंगाप्रसाद भट्टराई रहेकाछन् ।

यसैगरी विकल रेग्मी,विकास केसी,अम्बिका श्रेष्ठ,शेखर लुइँटेल,तीर्थराज पराजुली,युगप्रिय निरौलाले शिवराज दाहाल रहेकाछन् ।

त्यस्तै ईश्वर भट्टराई,दिनेशकुमार भट्टराई, रेवतीप्रसाद घिमिरे निर्वाचित भएको निर्वाचत समितिले जनाएको छ ।
१३ पदका लागि ३२ जनाले प्रतिस्पर्धा गरेका थिए भने कूल ७३० मतदातामध्ये ६०४ मत खसेको थियो ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic