धरान हेल्पिङह्याण्ड युएईको अध्यक्षमा ईश्वर

  • असोज २४, २०८०
  • १,९२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ असोज ः धरान हेल्पिङ ह्रयाण्ड युुएईको अध्यक्षमा ईश्वर श्रेष्ठ चयन भएकाछन् ।

समितिको तीन उपाध्यक्षमा क्रमस अनुप तामाङ्ग,तिर्थ राई,ज्वाला श्रेष्ठ र महासचिवमा विक्रम तामाङ चयन भएकाछन् ।

त्यसैगरी सचिवहारुमा क्रमस मनोज मास्के,विनोद राई,देवान राई रमेश खत्री, मनोज कुमार भुजेल रहेकाछन् ।

त्यस्तै समितिको कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमससुमित्रा लिम्बू,ओमप्रकाश शाह छन् ।

समितिको सदस्यहरुमा रमेश श्रेष्ठ,मेघराज लिम्बू, असिम चाम्लीङ राई रहेकाछन् ।
धरानमा स्थायी वसोवास गरी दुुवईमा विभिन्न पेसा व्यवसाय गरेर वसेका धरानेहरुको संस्थाको रुपमा धरान हेल्पिङहेल्ड रहेको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic