एक्वा इङलिस वोडिङ स्कुलद्धारा विज्ञान प्रदर्शनी

  • पुस १४, २०८०
  • २,८८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ पुषः एक्वा इङलिस वोडिङ स्कुल धरान–१७ का विद्यार्थीहरुले एक दिने विज्ञान प्रदर्शनी आयोजना गरेकाछन् ।

विद्यार्थिहरुले शुक्रवार एक दिने विज्ञान प्रदर्शनीको आयोजना गरेका हुन ।

कक्षा ३ देखि १० सम्म का विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा १५ समूह सहभागी भएको विद्यालयले जनाएको छ ।

ekwa news in photo विद्यार्थीहरुले इलेक्ट्रीकल बेल,इलेक्ट्रिीकल कार, पेरीस्कोप,हाईड्रोपावर,सोलार,सिस्टम,एक्सटेन्सन व्रिज,वाटर फाउण्डेसन,लगायतका सामाग्रीको प्रदर्शनी गरेको स्कुलले जनाएको छ ।

विद्यार्थीहरुलाई विज्ञान सम्वन्धि सकृय गराउन र सिर्जनात्मक अभ्यास गराउनर हौसल्ला प्रदान गर्नको लागि कार्यक्रमको आयोजना गरीदै आएको स्कुलका प्रिन्सिपल विवेक राईले जानकारी दिएकाछन् ।

प्रिन्सिपल राईका अनुसार स्कुलले विगत तनि वर्षदेखि यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic