विरेन्द्र मेमोरीयल कलेजमा दौड प्रतियोगिता

  • पुस १९, २०८०
  • १,८६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ पुषः विरेन्द्र मेमोरीयल कलेज धरानले खेलकुद सप्ताह अन्तर्गत पहिलो दिन दौड प्रतियोगिता सम्पन्न गरेको छ ।

दौड प्रतियोगितामा छात्रतर्फ अनिश राई प्रथम र भिमप्रसाद राई द्धितीय भएका थिए ।

त्यसैगरी छात्रातर्फ दिपा घिमिरे प्रथम र स्वेता निरौला द्धितीय भएकी थिइन ।

त्यस्तै शिक्षक कर्मचारीतर्फ प्रविन संगौला र लाक्पा दिकी शेर्पा प्रथम र द्धितीय भएका थिए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल तारा वहादुर निरौला कार्यक्रम इन्चार्ज सुनिल भगत र डिपार्टमेन्ट प्रमुख मुकेश साह लगायतको उपस्थिति रहेको थियो ।

विद्यार्थीहरुलाई पढाईका अतिरीक्त शारीरीक तन्दुरुस्ती वनाउनको लागि पनि खेलकुदको आयोजना गरीएको प्रिन्सिपल तारा बहादुर निरौलाले जानकारी दिएकाछन् ।

प्रतियोगितामा ६० जनाले सहभागीता जनाएका थिए ।

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic