मन्टेश्वरी किन्डर गार्टेनमा हिउदे मेला विद्याथीहरुलाई व्यवहारीक ज्ञान दिन मेला आयोजना गरीएको हो–प्रिन्सिपल जोशी

  • पुस २९, २०८०
  • १,५४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ पुुष ःमन्टेश्वरीको लागि निकै चर्चा कमाएको धरान–१६ जोरसखुवा स्थित मन्टेश्वरी किन्डर गार्टेनले विद्यार्थीहरुको विद्यार्थी अभिवृद्धि र रमाइलोका लागि शक्रवार एक दिवसिय हिउदे मेला सम्पन्न गरेको छ ।

मेलामा साना साना बिद्यार्थीहरुले मम, चटपटे, पानीपुरी, यमरी, आलुनिम्की लगायतका खाद्य सामग्रीका स्टल राखेका थिए।

mantasro news photo = 2

सो मेलामा बिद्यार्थीद्धारा निर्माण गरीएको हातले बनाएका कागजका फुल, हिमाल, चौरीको तस्विर लगायत अन्य विभिन्न सामग्रीको स्टल समेत राखेका थिए।

विद्यालयकी प्रिन्सिपल सुुलेखा जोशीले बिद्यार्थीहरुलाई व्यापार कसरी गरिन्छ भनेर ब्यबहारिक रुपले सिकाउनका साथै अभिभावकहरुसङ्ग कसरी बोल्ने, घुलमिल हुने भन्ने कुरा सिकाउने उद्येस्यले मेलाको आयोजना गरिएको बताउनु भयो।

mantasro news photo = 3

मेलामा अभिभावकहरुले समेत विभिन्न सामग्रीका स्टल राखेका थिए।

उक्त कार्यक्रममा बिद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरि मनोरन्जन दिलाएका थिए।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic