पाचौ सुदेस सुब्बा स्मृति हिमशिखर कपको उपाधि लर्डबुद्धको पोल्टामा

  • माघ २०, २०८०
  • ५९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० माघः हिमशिखर इङ्लिस स्कूल इटहरी–२० तरहरा आयोजनामा भएको जिल्लाब्यापी अन्तर प्रा.वि.स्तरीय पाँचौ सुदेश सुब्बा स्मृति हिमशिखर कप २०८०फूटबल प्रतियोगिताको उपाधि रामधुनिको लर्डबुद्ध एकेडेमिले हात पार्न सफल वनेको छ ।

शुक्रवार तरहरा स्थित तामाङ टोलको खेल मैदानमा भएको फाईनल खेलमा रामधुनिको लर्ड बुद्धले धरानको डिपोट स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलको उपाधी हात पार्न सफल वनेको हो ।

him= 2 लर्ड बुद्धका जर्सी नम्बर ४ का रोहन चौधरीले खेलको पहिलो हाफ सकिन लाग्दा पहिलो गोल गरि जित सुनिस्व्हित गरेको थियो।

पहिलो हाफ पछि सामान्य बिबाद भए पछि ५ मिनेट समय थप गरिएता पनि निर्धारित समयमै खेल सम्पन्न भयो।

बिजेता लर्ड बुद्धले नगद २५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।त्यस्तै उपबिजेता धरानको डिपोट स्कुलले १५ हजार रुपैया नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।

बिजेता र उपबिजेता बिद्यार्थीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी प्याब्सन केन्द्रीय हमिटीका प्राज्ञ सल्लाहकार, शन्कर थापा, हिमशिखरका प्रीन्सिपल शैलेस पुरी, हिमशिखर बोर्डिङ्का म्यानेजिम्ग डाईरेक्टर राजमार राई लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरे।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic