युएन कलेज र नबोदय बिद्या मन्दिर बोर्डिङ स्कुलमा सरस्वती पुजा सम्पन्न

  • फागुन ३, २०८०
  • १,९३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ फागुन ः युएन कलेज र नबोदय बिद्या मन्दिर बोर्डिङ स्कुलले बुधबार बिद्याकी देवि सरस्वतीको पुजा भब्य रुपमा सम्पन्न गरेको छ।

स्कुलको प्राङ्गणमा शिक्षक, शिक्षिका, विद्यार्थी, कर्मचारी, अभिभावक र आगन्तुकहरुले सरस्वती माताको बन्दना पाठ गरि बिधिपुर्वक पुजा आजा गरेको यु।एन। कलेजका प्रमुख एबम नबोदय स्कुलका प्रीन्सिपल डम्बर कुमार तुम्बापोले जानकारी दिनु भयो।

बिद्यालय नगएका बालबालिकालाई आज९सरस्वती पुजा० को दिन अक्षर शुभारम्भ गराउदा शुभ साईत मानिन्छ।साथै कुनै पनि नया कामको थालनी गर्न पनि आजको दिन अत्यन्तै राम्रो साईत मानिन्छ।आजै नया बालबालिकाहरुलाई अक्षर शुभारम्भ गराएको प्रीन्सिपल तुम्बापोले बताउनु भयो।

सरस्वती ज्ञान(विज्ञान, कला(शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । तर यो बर्ष भने वसन्त पन्चमी (सरस्वती पुजा) फाल्गुण –२ गते परेको छ।यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि(विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास रहि आएको छ।

सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्दछन।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic