एक्वा सेकेण्डरी स्कुलमा खेलकुद सप्ताह सम्पन्न

  • फागुन ११, २०८०
  • ३,२३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ फागुनः एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले वार्षिक खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

स्कुलले खेलकुदमा सहभागी विद्यार्थीहरुलाई शुक्रवार कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो ।

EKWA = 2

माघ १३गतेदेखि १७ गतेसम्म स्कुलमा आयोजित खेलकुद प्रतियोगितामा अन्तर हाउस स्तरीय पुटवल टुनामेन्ट,व्याडमिन्टन,चेस,टेवलटेनिस,स्लो साइकल रेस,बुक व्लालेन्स्,रिलेरेस ४सय मिटर,१ सय मिटर रेस,तातो आलु लगायत खेल सम्पन्न भएको थियो ।

खेलमा विजयी तथा सहभागी विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल विवेक राई,खेलकुद मेनेजर कविन मगर, अनुशासन प्रमुख अनिता श्रेष्ठ लगायतले विजयी विद्यार्गीहरुलाई ट्रफि मेडल र प्रमाण–पत्र वितरण गरेका थिए ।

विद्यार्थीहरुलाई वौद्धिकताको क्षमताको विकाससंगै शारीरिक विकासको लागि खेलकुदको आयोजना गरीएको प्रिन्सिपल विवेक राईले वताए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic