अन्तर्राष्ट्रिय निवन्ध छनौट चरण प्रतियोगितामा हिविसकस वोडिङ स्कुल प्रथम

  • फागुन २०, २०८०
  • २२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२०फागुनः अन्तर्राष्ट्रिय निवन्ध प्रतियोगिताको छनौट चरणमा धरान १५ स्थित हिविसकस इङ्लिस स्कुलले प्रथम स्थान हात पार्न सफल वनेको छ ।

प्रतियोगितामा सहभागी २० लाई पछि पार्र्द हिविसकस इङलिस वोडिङ स्कुलमा कक्षा ११ कानुन संकार्यमा अध्ययरत छात्रा सुप्रिया तामाङ प्रथम हुन सफल वनेकी हुन् ।

winner = 2 एजुकेटर्स अफटीमिस्ट इन्टरनेशनल क्लव धरानको आयोजनामा भएको सो प्रतियोगितामा उपविजेता पनि हिविसकसस इङलिस स्कुलकी कक्षामा अध्ययरत दिविका राईले दोस्रो स्थान हात पार्न सफल वनेकी थिइन ।

प्रतियोगितामा एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान– १७ मा कक्षा १० मा अध्ययरत छात्रा संगीना राई घोषित भएकी थिइन ।

आयोजक क्लवका अध्यक्ष विजय सिं थेवेले प्रतियोगितामा छनौट हुने विद्यार्थीले अप्रिल १५ मा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।राष्ट्रिय प्रतियोगितामा छनौट भएको खण्डमा क्यानाडामा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुनको लागि नेपालबाट प्रतिनिधित्व गर्न पाउृनेछन् ।

क्लवका अध्यक्ष थेवेले युवाहरुलाई कसरी हरेक कुराहरु गर्न सकिन्छ भन्ने कुरामा आसावादी गराउने उदेश्यका साथ क्लवले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको बताए ।

क्लवको स्थापना करिव १ सय वर्ष अगाडी भएपनि नेपालमा ५ वर्षदेखि संचालन हुदै आएको छ भने धरानका विगत २ वर्षदेखि संचालनमा रहेको छ ।

प्रतियोगितामा सिनियर अंग्रेजी शिक्षक नयन राई र अविगेल गुरुङ निर्णायक रहेका थिए ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic