हाजिरीजवाफ प्रतियोगितामा जेनिथ प्रथम

  • फागुन २०, २०८०
  • ३५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० फागुनः धरान उप–महानगरपालिका वडा नम्बर १६ को आयोजनामा भएको वडा स्तरीय अन्तर बिद्यालय हाजिरिजवाफ प्रतियोगिताको उपाधि जेनिथ इङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ ।

शारदा बालिका नमुना मा.बि.मा सम्पन्न प्रतियोगितामा सिद्धार्थ शिशु सदन स्कुलले दोश्रो स्थान हात पार्न सफल वनेको छ ।

त्यस्तै धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल तेश्रो भएको १६ नं.वडा अध्यक्ष मुरारी भट्टराईले जानकारी दिएकाछन् ।

बिजेता बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भट्टराई, शारदा बालिका स्कुलका प्रधानाध्यापक धर्मनारायण सिंह लगायतले ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।

बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास गर्ने उद्येस्यले वडाको बजेटबाट प्रतियोगीताको आयोजना गरिएको वडा अध्यक्ष भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा वडाका आधा दर्जन बढी बिद्यालयहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको संचालन शारदा बालिका स्कुलका शिक्षक बिष्णुप्रसाद गुरागाई तथा शंकर भण्डारीले गरेका थिए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic