धरान उच्चका ११ कक्षाका विद्यार्थीद्धारा १२ लाई विदाई

  • चैत २६, २०८०
  • ४,६४९ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२६ चैत ः धरान उच्चमा अध्ययनरत कक्षा ११ का विद्याथीैहरुले कक्षा १२ का विद्यार्थीैहरुलाई विदाई कार्यक्रम सम्पन्न गरेकाछ्न । विद्यार्थिहरुले सोमवार विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा १२ लाई विदाई गरेका हुन् ।

विद्यार्थीरुले उच्चको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरेका थिए ।

NEWS PHOTO = 2

सोही कार्यक्रमका अवसरमा खेलकुद सप्ताह अन्तर्गगत विभिन्न खेलमा विजेता वन्न सफल विद्यार्थीहरुलाई पुरस्कृत समेत गरीएको थियो ।

खेलकुद अन्तर्गत चेस, टेवलटेनिस,व्याडमिन्टन,हाजिरीजवाफ,बास्केटवल,फुटबल,फुटसल लगायत धरान उच्च च्याम्पिएन २०८० वन्न सफल सन्ध्या राई लाई पुरस्कृत गरीएको थियो ।
सोही अवसरमा कलेजमा विभिन्न संकायमा उत्कृष्ट अंक ल्याई उर्तिण हुन सफल विद्यार्थीहरुलाई समेत पुरस्कृत गरीएको थियो ।

NEWS PHOTO= 3

उक्त कार्यक्रममा धरान उच्चका अध्यक्ष शिवनारायण साह,उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारी,विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,धरान उच्चका सहायक प्रिन्सिपल अशोक लिम्वु,विज्ञान संकाय इन्चार्ज सुनिल कुमार भगत,लगायतको उपस्थिति रहेकोस थियो ।

NEWS PHOTO = 5

NEWS PHOTO = 4

कार्यक्रममा विद्यार्थीहरूले विभित्र गीतमा नृत्य प्रस्तुत गरी मनोरन्जन दिलाएका थिए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic