धरान उच्चका विज्ञान संकायका विद्यार्थीद्धारा १२ लाई विदाई

  • चैत २८, २०८०
  • ५,४८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ चैत ः धरान उच्चमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत कक्षा ११ का विद्याथीैहरुले कक्षा १२ का विद्यार्थीैहरुलाई विदाई कार्यक्रम सम्पन्न गरेकाछ्न ।

विद्यार्थिहरुले मंगलवार विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा १२ लाई विदाई गरेका हुन् ।

uchha news final phoito = 1 विद्यार्थीरुले उच्चको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरेका थिए ।

सोही कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरीएको थियो ।
कार्यक्रममा खोमदेवी काफ्लेले स्वागत मन्तव्य गरेकी थिइन ।

उक्त कार्यक्रममा कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख गोविन्द तुम्वाहाङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममाधरान उच्चका अध्यक्ष शिवनारायण साहको अध्यक्षतामा भएको थियो ।

उक्त कार्यक्रममा उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारी,विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,प्रेम सागर दाहाल धरान उच्चका सहायक प्रिन्सिपल अशोक लिम्वु,विज्ञान संकाय इन्चार्ज सुनिल कुमार भगत,लगायतको उपस्थिति रहेकोस थियो ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic