एक्वा सेकेण्डरी इङ्लिस स्कुलको पुरस्कार बितरण

  • वैशाख १, २०८१
  • २,९०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १ वैशाख ःएक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ को वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार बितरण शुक्रवार सम्पन्न भएको छ।

बार्षिक परीक्षामा प्ले ग्रुपदेखी कक्षा–९ सम्मका वार्षिक परीक्षामा पहिलो,दोश्रो र तेश्रो हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ।

ekwa news photo = 2

त्यसैगरी अतिरिक्त क्रीयाकलापका विभिन्न बिधामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई समेत पुरस्कार बितरण गरियो।

२०८० सालको बार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो भएका बिद्यार्थीहरुलाई भने आगामी ०८१ सालको बाल दिवसका अवसरमा पुरस्कार बितरण गरिने स्कुलका निर्देशक अनिस राईले जानकारी दिए।

ekwa news photo = 3

स्कुलका निर्देशक अनिस राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका सह सचिव तिर्थ कार्की लगायतले पुरस्कृत बिद्यार्थीहरुलाई मेडल र प्रमाण–पत्र बितरण गरे।

कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरि अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक् ...

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी

छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्त ...

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic