एसईई आईडलका फाईनलिस्ट कुशुम माझिले कला देखाउदै मागिन भोट

  • असार १, २०८१
  • ५९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असारः फक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई आईडल(२०२४ की फाईनलिस्ट कुशुम माझिलाई शुक्रबार आफुले एसईई दिएको धरान(१ स्थित धरान आदर्श बोर्डिङ माबिमा पुग्दा स्कुलले भब्य स्वागत गरेको छ।

स्कुलका प्रीन्सिपल लोकेन्द्र श्रेष्ठ लगायत शिक्षक, शिक्षिकाले कुशुमलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर स्वागत गर्दै जितको लागि शुभकामना दिनु भयो।

कुशुमले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरिन।

स्कुलले भोट अपिल गर्नको लागि बाताबरण मिलाई दिए पछि कुशुमलाई यो अवसर जुरेको हो। कुशुमले नृत्य प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीह?ले तालीले साथ दिएका थिए।

स्कुलका प्रीन्सिपल लोकेन्द्र श्रेष्ठले धरान आदर्शबाट एस।ई।ई।दिएकी छात्रा कुशुम एस।ई।ई।आईडलको फाईनलमा पुग्दा खुशी लागेको बताउनु भयो।

कुशुमलाई भोट दिएर जिताउन शिक्षक, शिक्षिका लागायत सम्पुर्ण बिद्यालय परिवारको तर्फ बाट सक्दो सहयोग गर्ने प्रीन्सिपल श्रेष्ठले बतसुनु भयो।

एस।ई।ई।आईडलका कार्यक्रम निर्देशक राम बहादुर लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिनु भयो।

एस।ई।ई।आईडलको फाईनल यही असार(७ गते शुक्रवार धरान(१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic