युनाइटेड गोर्खा एकेडेमीमा विद्यार्थीहरुलाई वधाई तथा शुभकामना

  • असार १४, २०८१
  • १,४७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ असारः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ ले एईई परिक्षामा आफ्नो विद्यालयबाट उर्तिण विद्यार्थीहरुलाई एक कार्यक्रमकावीच वधाई तथा शुभकामना सम्पन्न गरेको छ ।

एईई परिक्षा २०८०का उर्तिण विद्यार्थीैहरुलाई स्कुलले शुक्रवार एक कार्यक्रमको आयोजना गरी सो कर्यक्रम गरेको हो ।

आइरन गेटको रुपमा रहेको एसईई (पहिलाको एसलसि) परिक्षामा उर्तिण भई उच्च शिक्षा आर्जनको लागि आफ्नो नया गन्तव्यतर्फ प्रवेश गर्न लागेका विद्यार्थीहरुलाई प्रोत्साहनको लागि कार्यक्रमको आयोजना गरीएको गरीएको स्कुलका प्रिीन्सपल पेम्वा शेर्पाले वताउनु भयो ।

पढाईका साथै खेलकुदमा समेत अव्वल रहेको युनाईटेड गोर्खा एकेडेमीमा हरेक वर्ष युजिए भलिवल कप हुनुका साथै यस वर्ष देखि एइई खुल्ला भलिवल कप शुरु भएको छ ।

प्रिन्सिपल शेर्पाले विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि सवै विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।
भौतिक पूर्वाधारमा अव्वल रहेको युजिएमा व्यवस्थापन संकायमा कक्षा ११ मा पढाई हुने गरेको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic