सहिद स्मृति माध्यामिक विद्यालयद्धारा विद्यार्थीहरुलाई छात्रवृत्ति

  • असार १९, २०८१
  • ७८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९,असार ः सहिद स्मृति माध्यामिक विद्यालय धरान–ले जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यालयले वुधवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सो छात्रवृत्ति प्रदान गरेको हो ।

कक्षा नर्सरी देखि कक्षा १० सम्म उत्कृष्ट नतिजा ल्याउने ३६ जना जना छात्रा तथा छात्रहरुलाई करिव १ लाख वरावरको छात्रवृत्ति वितरण गरीएको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिनुभयो ।

प्रअ विष्टका अनुसार प्रथम हुनेलाई ७५ प्रतिशत,दितिय हुनेलाई ६० प्रतिशत र तृतीय हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरीएको हो ।

विद्यार्थीहरुलाई पढाईमा आर्कषण गर्न र प्रोत्साहन गर्नको लागि छात्रवृत्ति प्रदान गरीएको प्रअ विष्टको भनाई रहेको छ ।

भौतिक पूर्वाधारले सुविधा सम्पन्न सहिद स्कलमा कक्षा ११ मा वाणिज्य संकाय र शिक्षा संकायमा पढाई हुने गरेको छ ।

सहिद स्कुलमा गत वर्षदेखि प्राविधिक धार कक्षा ९ देखि १२ सम्मको कम्प्युटर इन्जिनियरीङ समेत पढाई हुने गरेको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic