एसईई स्पिकरका बिजेताहरुलाई पुरस्कार बितरण

  • असार १९, २०८१
  • १,२४२ पटक पढिएको
  • छाल खबर
alt

धरानर र्‍याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एसईई स्पिकर(२०८१ को बिजेताहरुलाई बुधबार नगद पुरस्कार बितरण गरिएको छ।

धरान(८ स्थित सहिद स्मृति मा।बि। को सभाहलमा बिजेता ममता तामाङलाई धरान उप९महानगरपालिकाका उप(मेयर अइन्द्र बिक्रम बेघाले २० हजार रुपैया नगद प्रदान गरे।

यसैगरी फस्ट रनर अप दीया राई, सेकेन्ड रनर अप क्याथरिन योन्जन र थर्ड रनर अप रेशिका शर्मालाई उप( मेयर बेघाले क्रमशस् १५ हजार, १० हजार र ५ हजार रुपैया नगद प्रदान गरे।

सब टाईटलको उपाधी हासिल गर्ने ११ जना बिद्यार्थीहरुलाई समेत जनही १र१ हजार रुपैया प्रदान गरिएको प्रा।लि।का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

यति सानो उमेरमा देशका समसामयिक बिषयमा बोलेर बिजेता बन्न सफल भएको भन्दै उप(प्रमुख बेघाले बिद्यार्थीहरुलाई बधाई दिए।भबिष्यमा प्रधानमन्त्री, पालिका प्रमुख लगायत विभिन्न पदमा पुगी देशको सेवा गर्न उप(मेयर बेघाले बिद्यार्थीहरुलाई उत्प्रेरणा दिए।

पुरस्कार बितरण कार्यक्रममा सहिद स्मृति माबिका प्रधानाध्यापक राम बिष्ट, सुमेधा एजुकेसन नेटवर्क प्रालिका सिईओ सुरेन्द्र घिमिरे र शिक्षिका एबम समाजसेवी सुस्मिता लिम्बुको उपस्थिति थियो।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic