धरान आर्दशमा विभिन्न विषयमा प्रवेशिका परिक्षा दिनको भीड

  • असार २०, २०८१
  • २,१५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० असार ः धरान आर्दश वोडिङ स्कुल धरान–१ मा विभिन्न विषयमा प्रवेशीका परिक्षा दिने विद्यार्थीहरुको भीड लागेको छ ।

स्कुलले विहिवार विज्ञान संकाय,कम्प्युटर साइन्स,होटलमेनेजमेन्ट लगायतको प्रवेशिका परिक्षामा विद्यार्थीहरुको भीड लागेको हो ।

धरान क्षेत्रका अधिकांश विद्यालय र चतरा भरौला र मोरङको केरावारी क्षेत्रका विद्यार्थीहरुले प्रवेश परिक्षा दिएको स्कुलका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

परिक्षामा ४ सय ८७ जना सहभागी भएकोमा विज्ञान संकायमा २सय ५ जना सहभागी भएको र अन्यले व्यवस्थापन संकायमा परिक्षा दिएको प्रिन्सिपल श्रेष्ठले वताउनु भयो ।

स्कुलको विगत वर्षदेखिको गुडविल र अभिभावकको विश्वासको कारण विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको र अभिभावक र विद्याथीैहरुको विश्वासलाई अझ वलियो वनाउदै लगिने श्रेष्ठको भनाई रहेको छ ।

पयाप्त भौतिक पूर्वाधार साथै दक्ष र अनुभवी शिक्षक शिक्षिकाको कारण धरान आर्दशले विगत वर्षहरुमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।

 

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic