जसपा नेपाल धरान नगर कमिटीद्धारा पदपूति पार्टी प्रवेश

  • असार २३, २०८१
  • ३,०७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ असारः जनता समाजवादी पार्टी नेपाल धरान उपमहानगर नगर समितिले पार्टी प्रवेश तथा पदपूर्ति कार्यक्रम सम्पन्न गरेको छ ।

धरान नगर समितिले पार्टीका नेता रकम चेम्जोङको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

पार्टीले् दिएको जानकारी अनुसार नगर अध्यक्ष ताजुव लिम्बुमा ताजुव लिम्वु रहेकाछन् । लिम्वु यस पनि अध्यक्ष नै रहेका थिए । पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित वनेका लिम्वु नगर अध्यक्षमा यथावत रहेकाछन् ।

जसपा नेपालका संघीय अध्यक्ष अशोक राईले नया पार्टी जनता समाजवादी पार्टी गठन गरेपछि नगरका केही पदाधिकारीहरु त्यता गएपछि नगरको केही पद रिक्त रहेको र सो ठाउमा पदपूर्ति गरीएको अध्यक्ष लिम्वुले जानकारी दिए ।

त्यसैगरी उपाध्यक्षहरुमा सुबास हुक्पा चोङबाङ,सुमन चेम्जोङ र किरण देवान रहेकाछन् ।

त्यस्तै सचिवमा सागर सरगम चेम्जोङ चयन भएकाछन भने सहसचिवमा कुमार प्रधान,रवि पाख्रिन,नरेन याक्खा छन् भने कोषाध्यक्षमा हेमराज सुनुवार चयन भएकाछन् ।

त्यसैगरी सचिवालय सदस्य भगिराज चेम्जोङ, जयकुमार सम्बाहाम्फे,कर्ण सुुनुवार,क्षितिज मगर,छत्र कालिकोटे,लेखमान आवजुङ लिम्ब,सन्तोष केदेम,रिता लोहोनी,निमा शेर्पा,सिता राई रहेको पार्टीले जनाएको छ ।

त्यस्तै नगर समिति सदस्यहरुमा शान्ता लिङ्खा याक्खा,अमर कोयङुवा याक्खा,शुरेस इवाहाङ, सिताराम याक्खा,मनिका चेम्जोङ,तुलसि राई,आइद्र सम्बाहाम्फे,राज कुमार मगर, एनम वि.क., मित्र राई,पलस मान राई,हिमाल राई र निम्लक्की शेर्पा रहेकाछन् ।

सल्लाहकारहरुमा दावा शेर्पा,चन्द्र माया लिम्बु, दातेम्बा शेर्पा रहेकाछन् ।

जनता समाजवादि पार्टि, नेपालमा प्रवेशको लहर

जनता समाजवादी पार्टी नेपालमा धरान विभिन्न सामाजिक संस्थामा आवद्ध व्यक्तित्वहरु प्रवेश गरेकाछन् ।

प्रवेश गर्नेहरुमा आदीवासी जनजाति महासंघ धरानका अध्यक्ष सुवास हुक्पा चोङबाङ, महासंघका सहसचिव कर्ण सुनुवार, सुनुवार सेवा समाज उपाध्यक्ष,हेममराज सुनुवार, सन्तोष केदेम,पुर्व संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च सुनसरी उपाध्यक्षसान्ता लिङ्खा याक्खा, किरात याक्खा छुम्मा सुनसरी पुर्व सचिव सिता राम कोयोङ्वा याक्खा,केशरमान लिङ्खा याक्खा, रहेकाछन् ।

त्यसैगरी राज कुमार मगर, हर्क बहादुर लिम्बु,वीर बहादुरसुनार,सुसन चेम्जोङ, मान बहादुर चेम्जोङ,आइन्द्र सम्बाहाम्फे,पुस्प सम्बाहाफे,हुमन मगर,राकेश चेम्जोङ,हरि केशर चेम्जोङ,राज कुमार चेम्जोङ, पदम चेम्जोङ,पलस मान राई,टीका आङदेम्बे,शुभ लिम्बुछन् ।

त्यस्तै अन्य सदस्यहरुमा अम्मर कोयोङवा याक्खा,निर्मला राई,सरमान कोयोङ्वा याक्खा, भिम लिम्बु,भावना जिमि याक्खा,निश्चल राई,खड्क माया बिक, मित्र राई,जयान्ती राई,निस्चल राई,सुदिप तामाङ,सुमन लिम्बु,मिलन राई,सन्जोक लिम्बु,सुवास लिम्ब,सविन अधिकारी, विशाल राजधामी,दिपेश राजधामी,दिपेन्द्र राई,पुरन थाम्सुहाङ,पवन पडिन्डत,भुवन दाहाल,गंगा जवेगु, दिलु सम्बाहाम्फे,खेम सुनार रहेकाछन् ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य वरिष्ठ नेता रकम चेम्जोङ, केन्द्रीय सदस्य दिपक मेन्याङ्वो लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic