धरान उच्चद्धारा कक्षा १२ उर्तिणलाई बधाई ज्ञापन

  • साउन २४, २०८१
  • ९७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४साउनः धरान सेकेण्डरी वोडिङ स्कुल (धरान उच्च)ले राष्ट्रिय परिक्षा वोर्डद्धारा लिएको कक्षा १२ को वार्षिक परिक्षामा उर्तिण हुने विद्यार्थीहरुलाई वधाई ज्ञापन गरेको छ ।

धरान उच्चले बुधवार कलेजमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको हो ।

DHARAN UCHHA = 2 विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको कलेजका प्रिन्सिपल हेमचन्द्र अधिकारीले वताउनु भयो ।

अधिकारीले आगामी दिनहरुमा पनि उत्कृष्ट नतिजा सहित अघि वढन सुझाव दिनुभएको थियो ।

कलेजका अध्यक्ष शिवनारायण साहको अध्यक्षतामा भएको सो कार्यक्रममा विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,साइन्स को–अर्डिनेटर सुनिल भगत,धरान उच्चका वोर्ड सदस्य चन्द्र फोम्वो लिम्वु,धरान उच्चका सहायक प्रिन्सिपल अशोक लिम्वु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन महेन्द्र गोलेले संचालन गर्नु भएको थियो ।

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic