सहिद स्मृति मा.विको शिक्षक अभिभावक संघको अध्यक्षमा जयप्रसाद

  • असोज २, २०८१
  • २०१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२ असोजः सहिद स्मृति माध्यामिक विद्यालय धरान–८ को शिक्षक अभिभावक संघको अध्यक्षमा जयप्रसाद राई सर्वसम्मत निर्वाचित वनेकाछन् ।

वुधवार भएको शिक्षक अभिभावक संघको भेलाले जयप्रसाद राईको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

समितिको सदस्यहरुमा उमा श्रेष्ठ,कृष्ण माझी र शोभा राई निर्वाचित भएकाछन् भने शिक्षक प्रतिनिधिहरुमा गिता ढकाल,महेन्द्र प्रसाद भट्टराई,र निर्मला न्यौपाने चयन भएकाछन् ।

पछि एकजना मनोनित गरी ९ सदस्यीय समिति हुनेछ । समितिको कार्यकाल ४ वर्षको हुनेछ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic