डिपि बिलिभर्समा नेतृत्व बिकास सम्बन्धि सेमिनार

  • कार्तिक २४, २०८१
  • ३,५०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ कार्तिक ःडिपि बिलिभर्स इङ्लिस स्कुल धरान–५मा अध्यापनरत शिक्षकहरुका लागी शुक्रवार एक दिवसिय सार्बजनिक वाककला तथा नेतृत्व बिकास सम्बन्धि सेमिनार सम्पन्न भएको छ।

शिक्षकहरुले कक्षामा बिद्यार्थीहरुलाई शुद्ध उच्चारण र दरिलो आवाजका साथ मिठो बोलीले पढाउदा प्रभावकारी हुने उदेश्यले सो सेमिनार आयोजना गरीएको हो ।

सेमिनारमा सार्बजनिक वाक कला के हो, यसको के महत्व छ,सार्बजनिक कार्यक्रममा कसरी बोल्ने, माईक्रो फोन कसरी समाउने बारे जानकारी गराईएको सहजकर्ता तिर्थ कार्कीले बताए।

सहजकर्ता कार्कीका अनुसार शिक्षकहरुलाई नेतृत्व भनेको के हो, असल नेतृत्वका गुणहरु के के हुन, असल नेतृत्वले के गर्छ भन्नेबारे समेत जानकारी गराइएको थियो।

बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकहरुको क्षमतालाई अभिबृद्धि गर्नका लागि सेमिनार आयोजना गरिएको स्कुलका प्रिन्सिपल सन्जिप वान्तवाले बताए।सेमिनार गर्दै आएको छ।

सेमिनारमा स्कुलका २० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic