सहिद स्कुलका विद्यार्थीहरुलाई स्वेटर वितरण

  • पुस २८, २०८१
  • २,४१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ पुषः सहिद स्मृति माध्यामिक विद्यालय धरान–८का विद्यार्थीहरुलाई आइतवार निःशुल्क स्वेटर वितरण गरीएको छ ।
धरान राउण्ड टेवलले स्कुलका विद्यार्थीहरुलाई निःशुल्क स्विटर वितरण गरेको  हो ।

राउण्ड टेवलले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका गरीव तथा विपन्न परिवारका १ सय २५ जना विद्यार्थीहरुलाई निःशुल्क स्वेटर वितरण गरीएको राउण्ड टेवल धरानका अध्यक्ष निमेश अग्रवालले जानकारी दिए ।

SAHIDA SCHOOL NEWS = 2

विद्यार्थीहरुको जाडोको समस्यालाई मध्यनजर गरी संस्थाले स्वेटर वितरण गरेको अग्रवालको भनाई रहेको थियो ।

राउण्ड टेवल धरानले विभिन्न सामुदायिक विद्यालयमा सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि आवस्यकता र ठाउ हेरेर सहयोग गर्दै जाने अग्रवालले वताए ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले विद्यालयलाई सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

स्कुलको भौतिक पूर्वाधार लगायत अन्य कुराहरुमा सहयोग गर्न राउण्ड टेवल लगायत विभिन्न दाताहरुलाई प्रधानाध्यापक विष्टले आव्हान गरेका थिए ।

सो कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य भोला श्रेष्ठको अध्यक्षतामा भएको थियो ।कार्यक्रमको संचालन विद्यालयका शिक्षक राजन वनले संचालन गरेका थिए ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic