डाक्टर महावीर पुन हिबिस्कस बोडिङ स्कुलमा

  • फागुन ५, २०८१
  • ५१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ फागुनः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई सम्मान गरेको छ ।

स्कुलले डा पुनलाई सम्मान तथा उहाँद्वारा लिखित आत्मकथा पुस्तक सम्झना, सपना र अविरल यात्राू बिक्रि विरतण समेत गरेको थियो ।

HIBISCUS NEWS PHOTO= 2 सोमवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि डा. पुनलाई स्वागत तथा पुस्तक खरीद गरेको थियो ।

हिविस्कस बाल क्लब तथा विभिन्न कक्षाका विद्यार्थीहरूद्वारा फूल बुके तथा खादाले स्वागत गरेका थिए ।

औपचारीक कार्यक्रममा कक्षा १० की छात्रा दिविका राईले स्वागत मन्तव्य गरेकी थिइन ।

उहाँको कृषि औजार कारखाना पुनस्थापनाको विशाल अभियानमा पुस्तक खरिद गरी सानो सहयोग गर्ने अवसर पाएकोमा हिबिस्कस परिवार खुशी लागेको स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले बताए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic