क्रियटिभ स्कुल सर्कल खेलकुदको उपाधि देउराली चिल्ड्रेनलाई

  • फागुन २४, २०८१
  • ३,९०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ फागुन क्रियटिभ स्कुल सर्कल (सिएससि)ले आयोजना गरेको फुटलल खेलको उपाधि देउराली चिल्ड्रेन एकेडेमी धरान ५ ले हात पार्न सफल भएको छ ।

सिएससि क्लोजिङ सेरेमोनी अन्तर्गत भएको अन्तर स्कुल जुनियर व्वाइज फुटवल टुनामेन्टको उपाधि देउरालीले हात पार्न सफल वनेको हो ।

NEWS = 3 त्यसैगरी प्रतियोगितामा हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले दोस्रो हात पार्न सफल वनेको थियो ।

प्रतियोगितामा धरान इङ्लिस वोडिङ स्कुल धरान–५ तेस्रो भएको थियो भने वुद्ध आर्दश वोडिङ स्कुल धरान–९ चौथो हुन सफल वनेको थियो ।

विजेता तथा उपविजेता स्कुलका खेलाडीहरुलाई क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानका अध्यक्ष गंगाराम राई र एनप्याव्सन धरान नगर समितिका अध्यक्ष भगत लिम्वुले ट्रफि, मेडल तथा प्रमाण–पत्र प्रदान गरेका थिए ।

news = 2 विद्यार्थीहरुको सर्वाङिण विकासको लागि कार्यक्रमहरु आयोजना गर्दै आएको सिएससिका अध्यक्ष गंगाराम राईले बताए ।

२०७६ सालमा स्थापना गरीएको सो सर्कलले यस अघि पनि विभिन्न कार्यक्रमहरु गर्दैै आएको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic