लिवर्टी स्कुलका विद्यार्थीद्धारा विदाई

  • फागुन २७, २०८१
  • ३,०४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ फागुन ः लिवर्टी रेसिडेन्सियल स्कुल धरान–११ कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेकाछन् ।

कक्षा १० को अध्ययन पुरा गरी यही चैत्र ७ गतेबाट शुरु हुन गईरहेको एसईईको तयारी गरीरहेका विद्यार्थीहरुलाई विद्यार्थीहरुलाई विदाई गरीएको हो ।

news photo = 1 कक्षा ९ का विद्यार्थीहरुले मायाको चिनो सहित खदा लगाएर विभिन्न सास्कृतिक कार्यक्रम सहित विदाई गरेका थिए ।

कार्यक्रममा स्कुलका प्रिन्सिपल भगत लिम्ब लगायतले उत्कृष्ट ग्रेड सहित उर्तीण हुन शुभकामना दिएका थिए ।

कक्षा ९ का सन्तकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा जेनिशा भुजेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रमको संचालन एलिना गिरी र तृप्ती राईले गरेकी थिइन । कार्यक्रमको प्रमुख अतिथि प्रिन्सिपल भगत लिम्वु रहेका थिए ।

सो अवसरमा कक्षा १० का विद्यार्थीहरुले स्कुललाई साउण्ड सिस्टम उपहार प्रदान गरेका थिए ।

 

 

 

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic