धरान कै उत्कष्ट ब्रिज कोर्स र नर्सिङ तयारी केन्द्र ःस्टार वल्ड एकेडेमी

  • चैत २०, २०८१
  • २,१७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० चैतः व्रिज कोर्ष र विएस्सी नर्सिङ प्रवेशको तयारी गराउने शैक्षिक संस्था मध्येमा आफूलाई अव्वल रुपमा सावित गराउदै आएको छ धरान– १२ चतरालाईन स्थित स्टार वल्ड एकेडेमी।

एकेडेमीले यस वर्षपनि एसईई परिक्षा दिएर वसेका विद्यार्थीहरूका लागि चैत्र २० गतेबाट नमूना (डेमो) कक्षा सञ्चालन गर्न लागेको जनाएको छ ।

प्राविधिक विषय अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि कुने विषयमा पढनका लागि कलेजहरुले लिने प्रवेशिका परिक्षामा उर्तीण हुनका लागि एकेडेमीले पूर्व तयारी कक्षा संचालन गर्दै आएको छ।

एकेडेमीबाट पूर्व तयारी कक्षा लिएका विद्यार्थीहरु शतप्रतिशतले विभिन्न ठाउँमा नाम निकाल्न सफल भएको एकेडेमीका प्रवन्ध निर्देशक सौरभ सन्जेलको दावी रहेको छ ।

स्टार वल्ड एकेडेमी नै किन

दक्ष र अनुभवी शिक्षकहरुद्धारा अध्यापन गराइने

१५ वर्षको शिक्षण अनुभव

नर्सिङ प्रवेश परीक्षामा ८सय ५ जनालाई उर्तीण गराउन सफल

प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीहरू

नर्सिङ छात्रवृत्ति परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल

विद्यार्थीहरुलाई १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

एसईई विद्यालयका टपर्सका लागि विशेष छात्रवृत्ति

साप्ताहिक मॉक टेस्ट र उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

विद्यार्थीहरूको शैक्षिक हेरचाह

आफ्नै भवनमा सुविधा सम्पन्न कक्षा सञ्चालन

निःशुल्क टी–सर्ट किताब वितरण

र थप धेरै सुविधाहरू

अनुभवी नेतृत्वः संस्थाका संचालक सौरभ सञ्जेल हुन जो केन्द्रिय प्रविधि क्याम्पसबाट एम टेक (विज्ञान)मा गरेका छन्। । उनी आफैँ अध्यापन गराउने भएकाले विद्यार्थीहरूले अत्यन्त सहज वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गर्छन्। ।

एकेडेमीको भर्ना विवरण

भर्ना सुरुस् चैत्र १७
डेमो कक्षा चैत्र २०

विद्यार्थीहरुलाई पढाईका साथै नियमित अभ्यास गराउृने भएकोले पनि थप सफलता हासिल गर्न विद्यार्थीहरुलाई सहज हुने एकेडेमीका निर्देशक सौरभ संजेलको भनाई रहेको छ ।

विगतमा विद्यार्थीहरुबाट पाएको विश्वासलाई निरन्तरता दिदै आगामी दिनहरुमा पनि थप सफलताका लागि अझ मेहनतका साथ लागि पर्ने निर्देशक वताउनु भयो ।

विद्यार्थीहरुको सफलताको लागि एकेडेमीले जस्तो सुकै मुल्या चुकाउन पनि पछि नपर्ने दावी समेत गर्नुभयो ।

 

 

एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक् ...

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी

छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्त ...

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic