ब्लसम मन्टेश्वरीको अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

  • चैत २३, २०८१
  • २९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,,२२ चैत्रः ब्लसम मन्टेश्वरी स्कुल धरान–को १९ औ अभिभावक दिवस एवम् १६ औ दीक्षान्त समारोह शुक्रवार सम्पन्न भएको छ।

अभिभावक दिवसका अवसरमा कक्षा युकेजिको अध्ययन पुरा गरेका २१ जना बिद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।

दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भगत लिम्बु, स्कुलका अध्यक्ष राजेन्द्र कुमार गुरुङ,बिशेष अतिथि रेखा लिम्बु लगायतले टोपि, गाउन लगाईदिनुका साथै प्रमाण–पत्र समेत बितरण गरेका थिए ।

कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, गीतका साथै सन्देश मुलक नाटक समेत प्रस्तुत गरेका थिए ।

स्कुलकी प्रिन्सिपल टीना केसि गुरुङले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि विभिन्न कार्यक्रमहरु समेत आयोजना गरीदै आएको जानकारी दिनुभयो ।

एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक् ...

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी

छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्त ...

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic