बिजनेस एक्स्पो नाफामा ५ करोडको कारोबार भएको आयोजकद्धारा जानकारी

  • चैत २८, २०८१
  • १,४८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८चैत ः नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले आयोजना गरेको विजनेश एक्स्पो नाफामा रहेको आयोजकले जानकारी दिएको छ ।

आयोजकले पत्रकार सम्मेलन दिएको दिएको जानकारी अनुसार २ लाख ५८ हजार ८८५ रुपैयाँ आम्दानी भएको छ ।

आयोजकले विहिवार पत्रकार सम्मेलनगरी माघ २६ देखी फागुन १० सम्म १५ दिन चलेको ‘बिजनेस एक्स्पो २०८१’मा कुल ५ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष शिवराज श्रेष्ठले ‘एक्स्पो धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सफल भएको बताए ।

पत्रकार सम्मेलनमा वोल्दै आयोजक समितिका अध्यक्ष श्रेष्ठले ६९ लाख ३२ हजार ५७० रुपैयाँ आम्दानी भएको र खर्च कटाएर कुल २ लाख ५८ लाख ८ सय ८५ रुपैया वचत भएको छ ।

एक्स्पोको आयोजना बापत स्थानीय सरकार सहितलाई कुल राजश्व ५ लाख ४२ हजार ५०० रुपैयाँ गरिएको छ । विद्युत् खर्च १ लाख ११ हजार ६२५ रुपैयाँ भएको छ भने विद्युत् अनियमितता हुने जोखिमका कारण सञ्चालन गरिएको डिजेल जेनेरेटरमा २ लाख ३ हजार २६७ रुपैयाँ खर्च भएको छ ।

पत्रकार सम्मेलनमा एक्स्पोका मूल संयोजक राजेश अग्रवालले एक्स्पोको सफलताले महासङ्घलाई पुनः व्यापार उत्सव आयोजना गर्न उत्साहित गरेको बताए । उपाध्यक्ष टङ्ककुमार गुरुङ पहिलो पटक आयोजना गरिएको एक्स्पोबाट धेरै अनुभव हासिल भएको बताइन् ।

BINESS EXPO

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic