क्रियटिभ स्कुल सर्कलद्धारा ५०जना शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम

  • वैशाख ६, २०८२
  • २,११५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६,वैशाखः क्रियटिभ स्कुल सर्कल धरानले १० विद्यालयका शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम सम्पन्न गरेको छ ।

सर्कलले धरानका १० विद्यालयका ५० जना शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम दिएको हो ।

तालिममा धरानका हिविस्कस इङ्लिस वोडिङ स्कुल,धरान इङ्लिस वोडिङ स्कुल,डिपी विलभर्स वोडिङ स्कुल,देउराली चिल्ड्रेन एकेडेमी,वुद्ध आर्दश वोडिङ स्कुल,आवर होम स्कुल,जोलसाया एकेडेमी,एप्पल मन्टेश्वरी र एक्वा सेकेण्डरी वोडिङ स्कुल गरी ५० जना शिक्षिकाहरु सहभागी भएको सर्कलका धरान अध्यक्ष गंगाराम राईले जानकारी दिनुभयो ।

एप्पल मन्टेश्वरीमा विहिवार र शुक्रवार भएको दुइदिने तालिममा निर्मला पोख्रेलले प्रशिक्षण दिनुभएको थियो ।

बालमनोविज्ञान अनुसार शिक्षण विधि अपनाउनका लागि सहज होस भन्ने उदेश्यले तालिमको आयोजना गरीएको र यो तालिमले विद्यालयमा पढाउनका लागि थप सहज हुने अध्यक्ष राईको भनाई रहेको छ ।

स्कुलको प्रारम्भिक जग भनको नै मन्टेश्वरी कक्षा भएकोले शुरुको जग नै वलियो भयो भने विद्यार्थीहरुको भविष्य उज्वल हुने उहाले वताउनुभयो ।

तालिममा लिएको शिक्षा र सीपलाई आफ्नो विद्यालयमा गएर प्रभावकारी ढंगले कार्यान्वयन गर्न र व्यहारमा उतार्न कार्यक्रम संयोजक प्रतिक्षा वान्तवाले सुझाव दिनुभएको थियो ।

 

 

एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक् ...

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी

छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्त ...

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic