निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

  • वैशाख २२, २०८२
  • ४,४१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा श्रृष्टी लिम्वु र सुस्मिता कालिकोटे प्रथम भएकाछन् ।

मजदुर दिवस(मे दिवस)का अवसरमा स्कुलमा आयोजित देश निर्माणमा मजुदरको भूमिका विषयक सो प्रतियोगितामा कक्षा ९ कि श्रृष्टि लिम्वु र कक्षा ७ कि सुस्मिता कालिकोटे प्रथम वनेकी हुन् ।

DEURALI   CHILDREN   ACADEMY कक्षा ८,९र १० समूहबाट लिम्वु प्रथम वनेकी थिइन भने कक्षा १० कि कृसिका राई दोस्रो वनेकी थिइन भने कक्षा ८ की जस्टिना लिम्वु तेस्रो वनेकी थिइन् ।

कक्षा ६ र ७ को एउटा समूह र कक्षा ८,९ र १० को अर्को समूह गरी दुइ समूह गरी प्रतियोगिता आयोजना गरीएपनि लेखनको विषय भने एउटै राखिएको स्कुलका सहायक प्रधानाध्यापक सुरेश राईले जानकारी दिनुभयो ।

कक्षा ६ र ७ को समूहबाट अनुजा मगर दोस्रो र कक्षा ६ कि डेनिसा राई तेस्रो वनेकी थिइन ।

प्रतियोगितामा १सय ८० जना विद्यार्थीहरु सहभागी भएको सहायक प्र.अ.राईले वताए ।

विद्यार्थीहरुको लेखन र वैद्धिक क्षमताको विकास गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको स्कुलका प्रधानाध्यापक नविन गौतमले वताए ।

वालबालिकाहरु भित्र रहेको प्रतिभालाई प्रष्फुटन गर्नको लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने स्कुलका निर्देशक पृथ्वी रइका मगरले वताए ।

 

 

 

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic