एक्वा सेकेण्डरी इङ्लिस स्कुलको निःशुल्क आँखा शिविर

  • जेठ १०, २०८२
  • ५,२८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० फागुनः एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीहरु तथा शिक्षकहरुको लागि निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।

स्कुलले शुक्रबार खुशी आई हेल्थ केयर सेन्टर धरानको प्राविधिक सहयोगमा सो कार्यक्रमको आयोजना गरेको हो ।

NEWS FINAL PHOTO = 2 स्कुलका निर्देशक अनिश राईले शिविरबाट विद्यार्थी,शिक्षक अभिभावक र कर्मचारीहरु गरी करिव ५ सयजना लाभान्वित भएको जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई पढनको लागि आँखाको समस्या नहोस र यदी भएर पनि थाहा नहुनेलाई जानकारी होस र उपचार गर्न सकियोस भन्ने उदेश्यले शिविरको आयोजना गरीएको स्कुलले जनाएको छ ।

NEWS FINAL PHOTO = 4 शरिरका महत्वपूर्ण अंग मध्ये आँखा पनि जस्तो संवेदनशील हुदा हुदै पनि सामान्य समस्या हुदा त्यती थाहा नहुने र एक्कासी ठूलो समस्या भएपनि मात्र थाहा हुने भएकोले यस्ता शिविरहरुले आखाको समस्या थाहा पाउन महत्वपूण भूमिका खेल्ने निर्देशक राईको भनाई रहेको छ ।

NEWS FINAL PHOTO = 5 NEWS FINAL PHOTO = 3

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic