हिविस्कस वोडिङ स्कुलको बाल क्लव अध्यक्षमा उदाश निर्वाचित

  • जेठ ११, २०८२
  • ८,२०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ को विद्यार्थीको निर्वाचनले बाल क्लवको अध्यक्षमा आस्था उदाशलाई निर्वाचित निर्वाचित गरेको छ शुक्रवार सम्पन्न निर्वाचनले उदाशलाई निर्वाचित गरेको हो ।

त्यसैगरी क्लवको उपाध्यक्षमा प्रज्ञान राईलाई निर्वाचित गरेको छ ।

त्यसैगरी सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस समिक्षा राई,जेशा जवेगु , विकल्प तामाङ,कार्यक्रम संयोजक सिदार्थ श्रेष्ठ र हाजिरीजवाफ संयोजक आदित्य झा रहेकाछन् ।

त्यसैगरी सदस्यहरुमा यलन राई,युमिना राई,डेभिड लिम्बू ,मिशन राई दर्शन मगर र खम्वोङ्शा सिंघक लिम्वु निर्वाचित वनेकाछन् ।

सैगरी हाउस क्याप्टेन र भाइस क्याप्टेनहरुमा रेड हाउसबाट क्याप्टेन र भाइस क्याप्टेनमा क्रमस युमिना राई र सेसेमा  लिम्बू निर्वाचित वनेकाछन् ।

HIBISCUS NEWS PHOTO = 2 2 यता व्लु हाउसतर्फ डेविड लिम्वु र मित्माहाङ राई तथा ग्रिन हाउसतर्फ खम्वोङ्सा सिंघक लिम्वु र अर्मिता  महर्जन निर्वाचित वनेकाछन् ।

त्यस्तै यल्लो हाउसतर्फ दर्शन मगर र आयुष श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृत नयन राईले जानकारी दिनुभएको छ । कक्षा–५ देखि १० सम्मका २ सय ५० बिद्यार्थीहरु र शिक्षकले मतदानमा भाग लिएका थिए।

बिद्यार्थीहरुलाई निर्वाचन कसरी हुन्छ, कसरी नेतृत्व चयन हुन्छ भन्ने अभ्यास गराउनका लागि लोकतान्त्रिक बिधिद्वारा क्लबका अध्यक्ष, हाउस क्याप्टेन लगायत छान्ने र मतदान प्रकृयाको बारेमा ब्यबहारिक ज्ञान दिने उद्येस्यले निर्वाचन गराईएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो।

GEETA MIIS AND NAYAN SIR निर्वाचन गरेर छानिएका बिद्यार्थीहरुलाई जिम्मेवारी दिदा लोकतन्त्रको अभ्यास हुने र बिद्यार्थीहरुले ब्यबहारिक ज्ञान समेत सिक्ने स्कुलका निर्देशक राईको भनाई रहेको छ ।

पढाईका अतिरीक्त विभिन्न कार्यक्रम संचालन गर्दै आएको हिविस्कस स्कुलले यस पटक हरेक शुक्रवार पुस्तक रहीत कक्षा संचालन गर्न शुरु गरेको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic