एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

  • जेठ २३, २०८२
  • ६१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुलले शुक्रबार जिल्ला ट्राफिक कार्यालय सुनसरीको प्राविधिक सहयोगमा सो कार्यक्रमको सम्पन्न गरेको हो ।

स्कुलका निर्देशक अनिश राईले विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्वन्धि जानकारी गराएको जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई सडक पार गर्दा कसरी गर्ने यातायात चलाउदा के के कुरामा ध्यान दिने हेल्मेट किन लगाउने लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको वताउनु भयो ।

TRAFFIC NFEWS PHOTO = 2 विद्यार्थीहरुलाई ट्राफिक नियम पालनको ज्ञान दिनको लागि पनि यो कार्यक्रम आवस्यक परेको निर्देशक राईको भनाई रहेको छ ।

ट्राफिक ज्ञान नहुदा सडक दुर्घटना हुने गरेको वताउदै यो कार्यक्रमले सडक सम्वन्धि ज्ञान हुनुका साथै जिम्मेवार नागरीकको भूमिका निर्वाह गर्न पनि मद्धत पुग्ने निर्देशक राईको भनाई रहेको छ ।

स्कुलहरुमा आयोजना हुने यस्ता सचेतनामुलक कार्यक्रमहरुले सडक दुर्घटना न्युनिकरणमा महत्वपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अनिल पौडलले वताउनु भयो ।

कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई सो सचेतना कक्षा गरीदिएको थियो ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic