हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन्न

  • जेठ २३, २०८२
  • २,७६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग जोडीने जानकारी दिएको छ ।

स्कुलले शुक्रवार पुस्तक रहित कक्षाको पहिलो कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई सरसफाई कार्यक्रममा सहभागी गराएको हो ।

स्कुल अगाडीको सडकका किनाराका छेउछाउका सरसफाई कार्यक्रम आयोजना गरीएको थियो ।

HIBISCUS NEWS PHOTO = 2 समुदायमा हिविस्कस स्कुल नारा दिएको सो कार्यक्रम अन्र्तगत स्कुल अगाडीबाट शुरु गरेर ज्ञानचक्षु स्कुल गेटसम्म विद्यार्थीहरु र शिक्षक कर्मचारीहरुले सरसफाई गरेको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो।

विद्यार्थीहरुलाई समुदायसंग जोडाउनका लागि यो कार्यक्रमको आयोजना गरीएको निर्देशक राईको भनाई रहेको छ ।

पुस्तक रहीत शुक्रवार अन्तर्गत हरेक हप्ता विद्यार्थीहरुलाई समुदायसंग जोडिने र अन्य कार्यहरुमा अभिप्रेरीत गर्दै लगिने वताउनु भयो ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic